Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काेराेनाकाे महामारी: आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    काेराेनाकाे महामारी: आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आजदेखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुनेछन् ।



    नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस्तो सेवा आगामी चैन २१ गतेसम्म बन्द रहनेछन् ।



    यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन् । यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गरिनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार