Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

    रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।सिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

    भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।



    सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार