Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतमा कारोना कहर

    १३ जनाको मृत्यु, ६०० बढी संक्रमित

    १३ जनाको मृत्यु, ६०० बढी संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१)० को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने संक्रमितको संख्या ६ सय नाघेको छ।

    भारतकास्थानीय सञ्चार माध्यमहरुका अनुसार बुधबार मात्रै भारतमा कोरोनाका कारण तीन जनाको ज्यान गएको हो ।



    भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।



    भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार