Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लकडाउनमा पनि अपराध, पसलबाट नगदसहित रक्सी चोरी

    लकडाउनमा पनि अपराध, पसलबाट नगदसहित रक्सी चोरी

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले देशभर घोषणा गरेको ‘लकडाउन’को मौका छोपेर दाङको एक हाेटलमा चोरी भएको छ ।।

    पाँच दिनदेखि बन्द रहेको उक्त कटेजबाट लकडाउनको मौका पारेर चोरहरुले ८ हजार नगद, एक थान ल्यापटप, झण्डै ९ हजार रुपैयाँको मदिरा चोरी गरेको सञ्चालक बासुदेव जिसी र पहलसिंह जिसीले जनाएका छन् ।



    जिल्लाको घोराई उपमहानगरपालिका–१८ नवलपुर स्थित माइला कटेजमा शुक्रबार राति चोरी भएको हो । उनीहरुले चोरीमा संग्लनहरुलाई पक्राउका लागि वडा प्रहरी कार्यालय घोराईमा निवदेन दिएका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार