Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनले विदेश पठाएकाे कोभिड–१९ परिक्षण किट नक्कली

    चीनले विदेश पठाएकाे कोभिड–१९ परिक्षण किट नक्कली

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.4K
    SHARES

    एजेन्सी । चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने कारोना भाईरस परिक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा पठाएको भाईरस परिक्षण गर्ने किट नक्कली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएको छ ।

    चीनले दिएको किट स्पेन सरकारले बिहीबार फिर्ता गरेकोे पठाएकाे थियाे । कोभिड–१९ परिक्षण गर्ने किट घरेलु उत्पान बाट बनाईएको हुन सक्ने उनीहरुको ठहर छ । स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले हामी फिर्ता गर्न बाध्य भएको बताएको छ। भाईरस परिक्षण गर्ने गलत किट भएकै करण स्पेनमा ४ हजार मानिसको मृत्युभएको अन्तराष्ट्रय संचारमध्यमहरुले जनाएको छ ।



    स्पेनका स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भने भाइरस परिक्षका लागि ल्याएको किट काम लाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको छु । यद्यपि उनले कम्पनीको नाम लिन चाहेन्न ।



    स्पेनका एक लेखक बु्रनो म्याकसकाले चीनबाट खरिद गरेका ६ लाख ४० हजार परिक्ष किट नक्कली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत संदेश प्रवाहा गरेको छ । केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको समेत खुलासा गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार