Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हेटौंडामा मध्यरातमा गोलि चल्यो

    हेटौंडामा मध्यरातमा गोलि चल्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.9K
    SHARES

    फाइल फोटो

    हेटौंडा। हेटौंडामा गएराती गोलि चलेको छ। वडा नम्बर–१३ पदमपोखरीमा दुईवटा टोलको युवाहरुको समुहको विवादले उग्ररुप लिएका कारण प्रहरीले त्यसलाई छुट्याउन तीन राउन्ड हवाइ फायर गरेको हो ।

    मध्यराती झगडाले उग्ररुप लिएपछी त्यसलाई साम्य पार्नका लागि प्रहरीले हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए । झगडामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको राठौरले वताए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार