Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘अमेरिकामा क्वारेन्टाइनको आवश्यकता छैन’

    ‘अमेरिकामा क्वारेन्टाइनको आवश्यकता छैन’

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसले विश्वकै शक्तिशाली मानिएको देश अमेरिकालाइ पनि चपेटमा पारेकाे छ। कोरोना भाइरसले निकै क्रुर रुपमा प्रभाव बढाइरहेको छ । अहिले कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिका पनि हाे। यहाँ संक्रमितको संख्या झण्डै सवा १ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार २ सय भन्दा धेरै पुगिसकेको छ ।

    On the recommendation of the White House CoronaVirus Task Force, and upon consultation with the Governor’s of New York, New Jersey and Connecticut, I have asked the @CDCgov to issue a strong Travel Advisory, to be administered by the Governors, in consultation with the….



    — Donald J. Trump (@realDonaldTrump) March 29, 2020



    सबैभन्दा धेरै संक्रमित न्यूयोर्कमा छन् । यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६७० भन्दा धेरै पुगिसकेको छ । यही बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको कोरोना टास्क फोर्सले न्यूयोर्कमा कडा ट्राभल एडभाइजरी जारी गर्ने निर्देश दिएको जानकारी दिएका छन् । ट्वीटरमार्फत यस्तो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले क्वारेन्टाइनको आवश्यकता नभएको पनि बनाएका छन् । उनले यस विषयमा सीडीएसले निर्णय गर्ने बताए पनि अझैसम्म त्यो निर्णय भएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार