Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाकाे यस्ताे असन्तुष्टी

    प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाकाे यस्ताे असन्तुष्टी

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रकाे नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह असन्तुष्टि ब्यक्त गरेका छन् । सामाजिक सजालमार्फत् उनले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्दै निराश असन्तुष्टि ब्यक्त गरेका हुन्।

    ट्वीटरमार्फत् पूर्वराजा शाहले भननुभएकाे छ- ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो ।



    राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार