Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स

    प्रधानमन्त्रीको मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् ।

    कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।



    अहिलेसम्म प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार