Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितकाे संख्या १ सय ९१ पुग्याे

    नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितकाे संख्या १ सय ९१ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् भने कपिलवस्तुका ८ रहेका छन्।



    त्यस्तै रुपन्देहीका ९ र बाराका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । थपिएका संक्रमित सबै पुरुष रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।



    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार