Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ राजदूत घरभित्र मृत फेला परे

एजेन्सी । इजरायलका लागि चिनियाँ राजदूत मृत फेला परेका छन् ।

इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेकाे समाचार बीबीसीले लेखेकाे छ। बीबीसीका अनुसार इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् ।

यही फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए ।  उनकाे मृत्युकाे कारण अहिलेसम्म थाहा हुन नसकेकाे बताइएकाे छ । यसअघि उनी युक्रेनमा चीनका राजदूत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077