Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राैतहटमा एकै दिन थपिए ३५ काेराेना संक्रमित

    राैतहटमा एकै दिन थपिए ३५ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । भारतबाट भित्रिनेकाे संख्या बढेसँगै राैतहटमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। बुधबार मात्रै ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

    रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।



    रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।



    राैतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार