Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • झूटो विवरणमा नागकिरता बनाउने अधिकृत पक्राउ

    झूटो विवरणमा नागकिरता बनाउने अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाका तत्तकालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

    झूटो विवरण पेस गरेर विदेशी नागरिकलाई नेपाली नागकिरता वितरण गरेको आरोपमा तत्तकालीन प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    गत २०७२ साल मंसिर १० गते विदेशीलाई नागरिकता र राहदानी बनाइदिएको कसुरमा जिल्ला अदालत झापाले आचार्यलाई वारेन्ट जारी गरेका यही असार २० गते प्रहरीले पक्राउ गरेको हो ।



    आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापको टोलीले पक्राउपछि जिल्ला अदालत झापामा आइतबार बुझाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार