Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकका १५ निर्णय, कोरोना कहरले आहत जनतालाई राहत

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

असार २३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।

उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय सरकारले गरेको उनले बताए ।

सार्वजनिक सवारी साधन सञ्चालनका साथै जनतासंग प्रत्यक्ष सरोकार राख्नेगरी गरिएका १५ निर्णय यस प्रकार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077