Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वसन

    यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वसन

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सहयोग गर्ने आश्वसन जनाएका छन् ।

    कोरोना महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन गएको यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले महामारीले प्रभावित भएका सबै क्षेत्रका समस्या सामर्थ्यअनुरुप समाधान गरिने बताए ।



    प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार