Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना आशंकामा चितवन प्रहरीको महिला सेल सिल

    कोरोना आशंकामा चितवन प्रहरीको महिला सेल सिल

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 4.3K
    SHARES

    चिवतन । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल सिल गरिएको छ ।

    महिला सेलमा काम गर्ने एक जना महिला प्रहरीका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखेर महिला सेल सिल गरिएको हो ।



    इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत कोरोना संक्रमित पाँच प्रहरीमध्ये एक जना उनका श्रीमान पनि रहेकोले महिला सेल सिल गरिएको हो । प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले महिला सेलबाट हुने काम कारबाही बन्द गरिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार