Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीलाई जोगाउने गरी बामदेबले ल्याए ६ बुँदे प्रस्ताव

    ओलीलाई जोगाउने गरी बामदेबले ल्याए ६ बुँदे प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 4.2K
    SHARES

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले केपी ओलीकाे दुवै पद जाेगाउने गरी ६ बुँदे प्रस्ताव ल्याएका छन्।

    उनले प्रतिनिधि सभाको यो कार्यकाल भरी ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिका लागि ६ बुँदे प्रस्ताव ल्याएका हुन्।



    उच्च स्राेतले दिएकाे जानकारीअनुसार उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार