Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

    नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.1K
    SHARES

    Picture Google

    काठमाडौं । नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

    पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो ।



    तर तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए । उक्त घटनामा विवाद कायमै रहेपछि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार