Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाल्पामा खीर खाएलगत्तै ३४ जना बिरामी

    पाल्पामा खीर खाएलगत्तै ३४ जना बिरामी

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2K
    SHARES

    Picture Google

    काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–७ मा खीर खाँदा ३४ जना बिरामी परेका छन् । बिरामीमा टाउको दुख्ने, ज्वारो आउने, पेट दुख्ने, वान्ता हुनेलगायतको समस्या देखिएको रामपुर अस्पताल जनाएको छ । उनीहरुले आईतबार खीर खाएपनि आज बिरामी भएर अस्पताल आएपछि घटना बाहिर आएको हो ।

    अहिलेसम्म २७ जनालाइ थप उपचारको लागि लुम्बिनी मेडिकल प्रभासमा ल्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाँकी ७ जनाको रामपूरमै उपचार भइरहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार