Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • टेष्ट सिरिजकाे विजेता बन्याे इंग्ल्यान्ड

    टेष्ट सिरिजकाे विजेता बन्याे इंग्ल्यान्ड

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । इंग्ल्यान्डले वेस्ट इन्डिजलाई २ सय ६९ रनको फराकिलो अन्तरले हराउँदै सिरिज २–१ ले जितेको छ । कोरोना महामारीपछिको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजलाई फराकिलो अन्तरले हराउँदै सिरिज जितेको हाे ।

    इंग्ल्यान्ड पहिलो खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमन सहित टेष्ट सिरिज जितेको हो । तेस्रो टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चौथो दिन वर्षाको कारण खेल सुचारु हुन सकेन । पाँचौ दिन इंग्ल्यान्डले उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई ३७.१ ओभरमा १ सय २९ रनमा अल आउट गर्यो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार