Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा कुल संक्रमित मध्ये ७२ प्रतिशत कोरोना संक्रमण मुक्त

    नेपालमा कुल संक्रमित मध्ये ७२ प्रतिशत कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालमा थप २२७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ जना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कुल संक्रमित मध्ये ७२.९७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार