Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेकपा सचिवालय बैठक सकियो: के भयाे निर्णय?

    नेकपा सचिवालय बैठक सकियो: के भयाे निर्णय?

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ । सत्तारूढ दल नेकपा सचिवालयको बैठक सकिएकाे छ। सोमबार बसेको बैठकले पार्टीको विवाद समाधानको लागि गठन भएको कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले कार्यदललाई अनुमोदन गर्दै बधाई ज्ञापन गरेको बताए ।



    दुई अध्यक्षले मात्र कार्यदल गठन गरेको भन्दै शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठक डाकिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार