Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महोत्तरीमा १० भदौसम्म निषेधाज्ञा जारी

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरि आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हाे ।

यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा लगाइएको थियो । पछिल्लो समय कोरोना संक्रमणको थप जोखिम बढ्दै गएका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077