Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोठाबाटै लागूऔषध बिक्री गर्ने युवक पक्राउ

काठमाडौँ । धरानमा एक युवाले कोठामै लागुऔषध गरेकाे अाराेप पक्राउ परेका छन्। आइतबार साँझ ६ बजे धरान उपमहानगरपालिका– १० स्थित कोठा भाडामा लिएर बस्दै आएर र कोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका २४ वर्षीय प्रतिक दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना इलाका प्रहरी कार्यालय धरानमा पुगेपछि ती युवालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीका अनुससार दाहाललाई उनकै कोठाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट रातो हाते युजन थ्रो बजारे झोलाभित्र Diazelab Pheniramine / Lupigesic क्रमशः २२ एम्पुल, २२ एम्पुल र २२ एम्पुल गरी २२ सेट ६६ एम्पुल लागुऔषध बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077