Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • महाराजगन्ज वृतमा २० जना प्रहरीलाई काेराेना संक्रमण

    महाराजगन्ज वृतमा २० जना प्रहरीलाई काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ। प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

    काठमाडौंकाे महनगरीय प्रहरी वृत महाराजगन्जमा २० जना प्रहरीलाई काेराना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।



    यसअघि ११ जना प्रहरीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे थियाे भने अाज थप ९ जनामा काेराेना संक्रमण देखिएकाे संक्रमितकाे संख्या २० पुगेकाे हाे।



    त्यसैगरी प्रहरी प्रधान कार्यालयमै प्रहरीमा काेराेना संक्रमण देखिएकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार