Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भोली बस्ने भनिएको नेकपाको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

    भोली बस्ने भनिएको नेकपाको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोली (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

    पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (शुक्रबार) बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।



    बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो । तर, कोरोना संक्रमण बढ्दै गएको भन्दै बैठक स्थगित गरिएको सचिवालय स्रोतले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार