Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

    नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।

    भदौ २६ गते स्थायी समिति बैठक बोलाइएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।



    उनका अनुसार गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको हाे।



    उक्त बैठकमा पार्टी कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्नेछन् ।

    नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार