Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पेरिसडाँडामा बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरी स्थगित

    पेरिसडाँडामा बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरी स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको  सचिवालय बैठक फेरी स्थगित गरिएको छ । बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

    आज बिहान  पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर,  सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।



    पूर्व माओबादीको कार्यालयमा ओली प्रधानमन्त्री केपी शर्मा ओलीलाई जान असहज हुने भएपछि बैठक स्थगित गरिएको स्रोतको भनाइ छ



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार