Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बुहारीलाई पटक-पटक बलात्कार गरेकाे आराेपमा पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भाेजपुरले बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेकाे छ ।

भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे जनाएकाे छ ।

पक्राउ परेकाे पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बुहारीलाई जबरजस्ती करणी गरेको पीडीत महिलाले बताएकाे प्रहरीले जनाएकाे छ । यसबारेमा प्रहरीफले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077