Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार : गृह मन्त्रालय

    संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार : गृह मन्त्रालय

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको जनाएकाे छ ।

    सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर जानकारी गराएकाे हाे ।



    गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएका छन् ।



    एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै जारी विज्ञप्ती मार्फत नै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले निर्देशन दिएका छन् ।

    मन्त्रालयकाे सूचना यस्ताे छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार