Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • अमेरिकी चुनाव: बाइडेन र ट्रम्पकाे अवस्था कस्ताे?

    अमेरिकी चुनाव: बाइडेन र ट्रम्पकाे अवस्था कस्ताे?

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । अमेरिकामा डेमोक्रेट उम्मेद्वार जो बाइडेन राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।

    ४ ठूला राज्य मध्ये पेन्सिलभेनिया, जर्जिया र नेवादामा बाइडेन अगाडि छन् भने नर्थ क्यारोलिना र अलास्कामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि रहेका छन् ।



    बाइडेनले हालसम्म २५३ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । तर राष्ट्रपति बन्नको लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।



    त्यस्तै शनिवार बाइडेन आम नागरिरकहरुबीच देखिएका थिए । उनले चुनावी माहोललाई सामान्य बनाउने प्रयाश गरे ।

    उनले ट्रम्पको नाम नलिइकनै भने, रिस छोड्नुहोस्, हामी विरोधी हौँ तर दुश्मन होइनौँ, हामी सबै अमेरिकी हौँ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार