Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा सचिवालय बैठक शुक्रवार बस्ने

    नेकपा सचिवालय बैठक शुक्रवार बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.8K
    SHARES

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रवार बस्ने भएको छ ।

    नेकपा सचिवालय स्रोतले दिएको जानकारी अनुसार,सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको छ ।



    पछिल्लो केहीदिन यता नेकपामा विवाद चुलिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरूले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार