Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्ड र गृहमन्त्रीपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

    प्रचण्ड र गृहमन्त्रीपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शनिबार, ४ पुष २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज विहानै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

    शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।



    यसअघि आज विहानै प्रचण्डलाई भेटेर फर्किएका ओलीले त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग पनि भेटवार्ता गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार