Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ ७ बजे सपथग्रहण

    प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ ७ बजे सपथग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्री ओलीले श्रममन्त्रीमा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयकाे गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका हुन् ।



    यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएकाे छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।



    प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार