Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ३० एसपीको सरुवा (सूचीसहित)

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० जना एसपीको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका नक्सालका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

सुची अनुसार आकर्शक जिल्ला मानिने झापामा सानुराम भट्टराईको सरुवा भएको छ । त्यस्तै, धनुषामा प्रकाश रानाभाट, काभ्रेमा भुपेन्द्र खत्री, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, सिन्धुलीमा आभुशण तिमील्सिनाको सरुवा भएको छ।

सरुवा भएका एसपीहरूकाे विवरण यस्ताे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077