Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ दिल्लीमा चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका नेपाली विद्यार्थीद्वारा आत्महत्या

नयाँ दिल्ली ।  भारतमा उच्च शिक्षा पढ्न गएका गुल्मी चन्द्रकोट नगरपालिका–७ का नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्।

राजधानी नयाँ दिल्लीमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खुलेको छ ।

चार्टर्ड एकाउन्टेन्टको अन्तिम वर्षका विद्यार्थी मदन भण्डारी नामका नेपाली विद्यार्थीलेले आत्महत्या गरेको खबर उनका आफन्तले जानकारी पाएका छन्।

मदनले सुसाइड गरेको जानकारी भारतीय प्रहरीले आफन्तलाई ३ दिनअघि दिएको वताइएको छ।

मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077