Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)

काठमाडौं । सरकारले सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेर प्रचलनमा ल्याउन लागिएको जानकारी दिए ।

गत पुष २९ गते, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077