Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ का २८ वर्षीय कृष्ण चौलागाईं रहेका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एपिएफ इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ उनलाई काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट पक्राउ गरेको हो।

एपिपएफले पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ।

थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077