Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ललितानिवास जग्गा प्रकरणः अदालतमा उपस्थित गुरुङसँग दुई करोड धरौटी माग

काठमाडौं । विशेष अदालतले ललितानिवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ ।

ललितानिवास जग्गा प्रकरणमा अदालतमा उपस्थित भएकामध्ये यो रकम सबैभन्दा धेरै हो ।

मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो ।

३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077