Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोरखामा एकै परिवारका तीन जना मृत फेला

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मतक अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी गोरखाका अनुसार सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि स्थानीय सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

मृत अवस्थामा भेट हुनेमा स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ छन् ।

प्रहरीका अनुसार मृतकको मुखमा सेतो फिज देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077