Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी र जापानी राजदूत साइगोबीच भेट

    राष्ट्रपति भण्डारी र जापानी राजदूत साइगोबीच भेट

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच विदाई भेट भएको छ ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत साइगोले विदाई भेट गरेका हुन् ।



    सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार