Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हाे।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी यो समुहको स्थायी कमिटी बैठक सकिएको थियो तर आज बैठक नबस्ने भएको हो ।

सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने बुधबारको बैठकले निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077