Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीद्वारा गुरुङलाई बर्खास्त गरी भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरी विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको हो  ।

शुक्रबार प्रदेश-१ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-माधव समुहका नेता गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077