Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यव्यवस्था समितिको बैठक २ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बस्दै छ।

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकेका हुन्।

सचिवालयका अनुसार सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो।

यस्घी बसेका पहिलो र दोस्रो बैठक सत्तारूढ दलभित्रको विवादका कारण स्थगित भएको थियो ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077