Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डलाई ओलीले फोन गरेर भने – भेट गरौं न

    प्रचण्डलाई ओलीले फोन गरेर भने – भेट गरौं न

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटको प्रस्ताव गरेका छन् ।

    पार्टीमा माधवकुमार नेपाल पक्षले छुट्टै राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि दबावमा परेका ओलीले प्रचण्डलाई फोन गर्दै भेट गरौं न भनेको स्रोतले बताएको छ ।



    तर प्रचण्डले भेटका लागि रुची नदेखाएको प्रचण्डनिकट स्रोतले बताएको छ ।



    माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको बैठक चलिरहेको थियो, बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’ उनका अनुसार ओलीले प्रचण्डलाइ फोन गर्दै भेटौं न भनेका थिए।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार