Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मालपोतका शाखा अधिकृत घुससहित पक्राउ

कन्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले मालपोत कार्यालयका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शाखा अधिकृत लोकराज जोशी रहेका छन्।

बिहीबार सेवाग्राहीबाट कित्ताकाट गरेवापत २४ हजार घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ।

आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले यस बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077