Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय अनुसन्धानको सहायक सुचकमा ३३१ जनाले निकाले नाम (नामावली सहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग सहायक सुचक पदको लिखित परिक्षाको नतिजा प्रकाशित भएको छ ।

२०७७/१०/१० गते लोकसेवा आयोगले लिएको राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १/०७६-७७ (खुला तथा समावेशी), विशेष सेवा, सहायक सूचक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।

लोकसेवा आयोगले हिजो उतिर्ण भएका ३ सय ३१ जनाको नामावली प्रकाशन गरेर अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्बन्धित निकायमै सम्पर्क राख्न अनुरोध गरेको छ ।

लिखितमा नाम निकाल्न सफल भएका परीक्षार्थीहरूकाे नामावली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077