Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रदेश १ र बागमती प्रदेश सरकार अब नढल्ने

    प्रदेश १ र बागमती प्रदेश सरकार अब नढल्ने

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिने भएसँगै अब दुवै प्रदेश सरकार कायमै रहने भएका छन् ।

    बुधबार बसेको खनाल नेपाल समूहको छलफलपछि अविश्वास प्रस्ताव लिने निर्णय गरिएको थियो ।



    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय खनाल नेपाल समूहले गरेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार