Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागको प्रमुखमा भट्टराई (सूचीसहित)

    आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागको प्रमुखमा भट्टराई (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई हेरफेर गरेको छ ।

    आज गृह मन्त्रालयको निर्णयअनुसार धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, शिवराम गेलाल बाँके, नवराज सापकोटा रोल्पा, होमप्रसाद लुइँटेल लमजुङ, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् ।



    यस्तै, आजै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार