Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्ड गृहजिल्ला चितवनमा (फोटोफिचर)

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृहजिल्ला चितवनमा आएका छन्।

चितवनको क्षेत्र नम्बर ३ माडीबाट निर्वाचित भएका अध्यक्ष प्रचण्ड माडीका विभिन्न कार्यक्रममा सहभागी हुन यस क्षेत्रमा आएका हुन्।

अध्यक्ष प्रचण्डसँग उनकी पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि सँगै रहेकी छिन्।

यसैबीच मेयर दाहालले सामाजिक सञ्जालमार्फत् उक्त क्षेत्रले अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरेपछि कार्यक्रमहरुको फोटो शेयर गर्दै भनेकी छिन् - सलाम माडी।

हेरौँ उनले शेयर गरेका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077